गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णको सहयोगका लागि च्यारिटी खेल हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णको सहयोगका लागि च्यारिटी खेल हुने भएको छ । ‘निमार्णका लागि खेलौं’ भन्ने नाराका साथ माघको अन्तिमतिर राष्ट्रिय क्रिकेट खेलाडी र स्टार कलाकारबीच मैत्रिपूर्ण खेल हुन लागको हो। स्टार क्रिकेट २०२१ नाम दिइएको यो खेल ग्रिष्मा बोर्डकास्टिङको आयोजना गर्न लागेको हो जसमा धुर्मुस सुन्नली फाउन्डेसन र भरतपुर महानगरपालिकाको पनि सहकार्य हुनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

माघ २४ गते हुने यो खेलमा राष्ट्रिय क्रिकेट खेलाडीको तर्फबाट पूर्वकप्तान पारस खड्का सहित स्टार खेलाडी मैदानमा उत्रनेछन् र कलाकारको तर्फबाट सन्दिप क्षेत्री, प्रमोद खरेल र रामकृष्ण ढकाल लगायत मैदानमा उत्रिनेछन् । कोरोना महामारीबीच पनि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशालाको निमार्णलाई निरन्तरता दिइरहेको छ । मैदानको प्यारा फिट तर्फको सबै पिल्लर उठाउने कार्य सम्पन्न भइसकेको छ । मुख्य मैदानमाको ८५ प्रतिशत काम पूरा भएको छ । आर्थिक अभाव नभए अबको १८ महिना भित्र रंगशालको निर्माण सम्पन्न गर्ने लक्ष्य फाउन्डेशनले लिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु