Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सोमबार बेलौरी नगरपालिका- १ बैशाखीस्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राति ८स्३५ बजेतिर चट्याङ पर्दा तीनजना घाइते भएका थिए ।
Advertisements



JUNGLE






from the
city



घाइते २३ वर्षीय लोकेन्द्र चन्द, वर्ष २५ का सुजन शाही र वर्ष २० का नरेश शाहीलाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । तर चन्दको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
जाँच गर्दा लोकेन्द्र चन्दलाई डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चन्दले बताए । निजको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिने भएको छ । बाँकी घाइते दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सुजन र नरेशको कम्मरमुनिको भागले काम गरिरहेको छैन भने अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ ।