चट्याङ लागेर एक जनाका मृत्यु, दुई जना घाइते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सोमबार बेलौरी नगरपालिका- १ बैशाखीस्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राति ८स्३५ बजेतिर चट्याङ पर्दा तीनजना घाइते भएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

घाइते २३ वर्षीय लोकेन्द्र चन्द, वर्ष २५ का सुजन शाही र वर्ष २० का नरेश शाहीलाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । तर चन्दको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

जाँच गर्दा लोकेन्द्र चन्दलाई डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चन्दले बताए । निजको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिने भएको छ । बाँकी घाइते दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सुजन र नरेशको कम्मरमुनिको भागले काम गरिरहेको छैन भने अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु