चर्चित गायिका टिका सानुको रमाईलो तिज गित ‘बरि लै लै लै’

टिका सानुको रमाईलो ‘बरि लै लै लै’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मौलिकता बोकोको तिजको गितको अभाव भईरहेको समयमा चर्चित गायिका टिका सानुको “बरि लै लै लै” युट्युबमा आएको छ । गायक साजन कुँवर र गायिका रञ्जना भण्डारीको रमाईलो गितमा चर्तित मोडल अञ्जली अधिकारी, गायिका टिका सानु र मान सिंह खण्डकाको अभिनय रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हरि प्रसाद न्यौपानेको शब्द रहेको यस गितमा गायक यज्ञ सापकोटाको लय रहोको छ । नुवाकोट घर भएकी रञ्जना भण्डारीको यो पहिलो गित रहेको छ भने साजन कुँवरले यस अगाडि पनि एउटा गित गाएका छन् । सानै देखि गित गाउदै आएकि रञ्जना भण्डारीले पारिवारिक समस्याका कारण यो भन्दा अगाडि गित गाउन नपाएको बताएकि छिन् भने साजन  कुँवरले युट्युबमा लाइभ दोहोरी पनि गाउँने गरेका छन् ।

यस्तै साजन कुँवर र शान्ति श्री परियारको आवाजमा बाँसको डोको एलबम पनि छिट्टै आउदै छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु