हलिउड चलचित्रमा हामीले धेरैपटक विभिन्न अभिनेता अन्तरिक्षमा गएको देखेका छौं। तर उनीहरु वास्तविक जीवनमा भने अन्तरिक्षमा पुगेका थिएनन्। चर्चित हलिउड अभिनेता टम क्रुज भने अब साँच्चिकै चलचित्र सुटिङका लागि अन्तरिक्षमा जाने भएका छन्। एलन मस्कको स्पेसएक्स कम्पनीसँग टम क्रुज अन्तरिक्षमा जाने विषय सहमति भइसकेको छ। सन् २०२१ मा टम क्रुज अन्तरिक्षमा जानेछन्। अन्तरिक्षमा टम क्रुज अभिनित चलचित्र ‘एज अफ टुमरो’ को सुटिङ हुनेछ। अमेरिकी अन्तरिक्ष संस्था नासाले पनि टम क्रुज अन्तरिक्षमा जाने पुष्टि गरेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185