चलचित्र ‘चालबाज’मा दोहोरो भूमिकामा देखिँदै श्रद्धा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

निर्माता भुषण कुमार र अहमेद खानले नायिका श्रद्धा कपुरलाई चलचित्र ‘चालबाज’मा दोहोरो भूमिकाका लागि अनुवन्धित गरेका छन् । यो चलचित्रलाई टी–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्नेछ । श्रद्धाले पहिलो पटक चलचित्रको पर्दामा दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पंकज पारासरको निर्देशनमा बन्ने यो चलचित्रलाई लिएर श्रद्धा उत्साहित छिन् । पंकजले सन् १९८९ मा नायिका श्रीदेवीलाई मुख्य भूमिकामा राखेर ‘चालबाज’कै निर्देशन गरेका थिए । श्रद्धाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘यो चलचित्रका लागि निर्माणपक्षले मलाई छनोट गरेकोमा म भाग्यमानी ठान्दछु । चलचित्रमा दोहोरो भूमिका मेरा लागि चुनौतीपूर्ण नै छ । तर, पंकज सर जस्तो निर्देशकसँग काम गर्न पाउँदा म उत्साहित छु ।’ निर्देशक पंकजले पनि श्रद्धाको प्रशंसा गरेका छन् । उनले, पर्दामा श्रद्धाले अभिनयको जादु छर्ने गरेको बताए । श्रद्धालाई दोहोरो भूमिकामा देख्न पाउँदा दर्शकमा उत्साह थपिने पंकजको तर्क छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु