चलचित्र ‘मइड’मा राकुल प्रित सिंह अजय र अमिताभसँग काम गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

साउथ चलचित्रकी सुन्दरी राकुल प्रित सिंह बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनि अब नायक अमिताभ बच्चन र अजय देवगणसँग काम गर्ने पक्का भएको छ । अजय देवगणको निर्देशनमा चलचित्र ‘मइड’ बन्दैछ । यो चलचित्रमा नायिका राकुलले काम गर्ने पक्का भएको हो । यो चलचित्रमा उनी पाइलटको भूमिकामा देखिदैछन् । चलचित्र ‘दे दे प्यार दे’मा काम गरेपछि अजय र राकुलले फेरि पर्दा शेयर गर्न लागेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर, राकुलले नायक अमिताभ बच्चनसँग भने पहिलो पटक काम गर्न लागेकी हुन् । राकुलले भारतीय मिडियासँग प्रतिक्रिया दिदै भनेकी छिन्–‘मैले अजय सरसँग पहिलो पनि काम गरिसकेकी छु र यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित छु । तर, मेरो बच्चादेखिकै सपना नायक अमिताभ बच्चनसँग काम गर्ने थियो । अब, उनीसँग काम गर्ने मेरो सपना पुरा भएको छ ।’ यो चलचित्रको छायांकन राकुलले डिसेम्बरबाट सुरु गर्नेछिन् । चलचित्रको छायांकन हैदराबादमा हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु