चलचित्र ‘राम सेतु’मा अक्षयसँग नायिका ज्याकलिन र नुसरत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अक्षयले केही महिना अगाडि चलचित्र ‘राम सेतु’को घोषणा गरे । यो चलचित्रको प्रि–प्रोडक्शनको काम अगाडि बढिरहेको समयमा अक्षयले चलचित्रका लागि २ नायिका पनि फाइनल गरेका छन् । यो चलचित्रमा अक्षयसँग नायिका ज्याकलिन फर्नान्डेजले काम गर्नेछिन् । यस्तै, चलचित्रमा अक्षयसँग नायिका नुसरत भुरुच्चाले पनि काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षय अभिनित चलचित्र ‘सूर्यवंशी’ रिलिजको तयारीमा छ । यो चलचित्रलाई अप्रिल २ बाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । अक्षय अभिनित चलचित्रले दर्शकको उल्लेख्य साथ पाएपछि उनलाई लिएर चलचित्र बनाउने मेकरको संख्या पनि ह्वात्तै बढेको छ । अक्षयले पनि बर्षमा ६ वटासम्म चलचित्रको छायांकन सक्न थालेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु