चलचित्र ‘विक्रम वेधा’ को रिमेकमा आमिर खानका सट्टा ऋतिक रोशनको प्रवेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

केही समय अगाडि सुपरहिट तामिल चलचित्र ‘विक्रम वेधा’को रिमेकमा नायक आमिर खानले काम गर्न लागेको खबर सार्वजनिक भएको थियो । तर, समय दिन नसकेपछि आमिरले यो चलचित्र छाडेको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो एक्सन थ्रिलर चलचित्रमा नायक ऋतिक रोशनको प्रवेश भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक सैफअली खानले काम गर्ने पक्का भैसकेको छ । मिडियाका अनुसार, आमिरसँग कुरा हुनु अगाडि नै ऋतिकसँग यो चलचित्रका लागि कुरा भएको थियो । तर, सो समयमा कुरा फाइनल हुन सकेको थिएन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सन् २००७ मा रिलिज भएको तमिल चलचित्र ‘विक्रम वेधा’मा नायक आर माधवन र विजय सेतुपतिले काम गरेका थिए । चलचित्रमा माधवन पुलिस अफिसर्स र सेतुपति ग्याङस्टारको भूमिकामा देखिएका थिए । यो चलचित्रको रिमेकमा भने ऋतिक ग्याङस्टारको भूमिकामा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रलाई पुष्कर गायत्रीले नै निर्देशन गर्दैछन्, जसले तमिल चलचित्र ‘विक्रम वेधा’को निर्देशन गरेका थिए । चलचित्र ‘विक्रम वेधा’मा काम गर्नु भन्द अगाडि नायक ऋतिक रोशनले वेव सिरिज ‘नाइट म्यानेजर’मा काम गर्दैछन् । यो हलिउड टीभी सिरिज ‘दि नाइट म्यानेजर’को हिन्दी रिमेक हो । यो वेव सिरिजबाट ऋतिकले डिजिटल प्लेटफर्ममा डेब्यू गर्न लागेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु