चलचित्र सडक २ लाइ झटका : साढे ४ लाख लाइक, ८४ लाख डिस्लाइक ? किन ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

काठमाण्डौ ।
केही दिन अघि मात्रै युट्युबमा रिलिज भएको सडक २ फिल्मको ट्रिजरले खुबै चर्चा कमायो । ट्रिजर राम्रो भएर वा धेरै जनाले मन पराएर भन्दा पनि सबैभन्दा बढी डिस्लाइक आएको कारण यो चर्चामा छ । ट्रेन्डिङ्ग नम्बर १ मा रहेपनि यसलाइ दर्शकले रुचाएका छैनन भन्ने प्रष्ट प्रमाण यसको डिस्लाइक देख्दा छरपस्ट हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

खासगरी आत्महत्या गरेका भनिएका सुशान्त सिँह राजपुतको निधन पछि भारतमा नेपोटिज्मको विषयमा बहस हुँदै आएको छ । जसको कारण नायिका आलिया भट्ट, मुकेश भट्ट, महेश भट्टलाइ ठुलै झट्का लागेको छ । सोही कारण चलचिल बहिष्कारको अभियानमा दर्शक देखिएका हुन् ।
यो फिल्मको ट्रेलर कमजोर भएको पनि दर्शकले भनेका छन्। उक्त भिडियोमा आएका कमेन्ट पनि सकारात्मक छैनन् । अगष्ट २८ मा रिलिज हुन लागेको उक्त फिल्मको विषयमा पनि उत्सुकता छ कि मानिसहरुले यो मुभीलाइ कत्तिको प्राथमिकता दिन्छन् ।
यो ट्रलरमा ३३ मिलियन भ्युज आएका छन् । ४ लाख ५६ हजार लाइक आएको यस भिडियोमा यो समाचार तयार पार्दासम्म ८३ लाख डिस्लाइक आएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु