चाँडैनै गूगल ड्राइभले इनक्रीप्टेड फाइलहरु पनि खोल्न दिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

गूगल ड्राइभले चाँडैनै इनक्रीप्टेड फाइलहरु पनि खोल्न दिने भएको छ । अहिलेसम्म गूगल ड्राइभमा इनक्रीप्टेड फाइलहरु खोल्न मिल्दैन । ह्याकरहरु हरेक दिन डेटाको पहुँच पाउने बाटोमा लागीरहेका हुन्छन् । त्यही कारणले संवेदनशील डेटालाई इनक्रीप्टेड फाइलमा राख्नु राम्रो बानी हो । एक्सडीएका अनुसार गूगल ड्राइभको एन्ड्रोइड भर्सन २.२०.४४१.०६.४० मा इन्क्रिप्टेड फाइलहरुलाई खोल्न सपोर्ट गर्ने तयारी गरेको संकेत मिलेको छ । यो फिचर आउने अनुमान सँगै धैरै प्रश्न चिहन पनि ठहरिएका छन् । यो फिचर आएमा यसले गूगल ड्राइभलाई सुरक्षामा ठूलो सहयोग पुर्याउनेछ । यसले अरु एपको फाइलहरुलाई पनि सुरक्षित पार्नमा सहयोय जनाउँछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु