चाँडै नै बजारमा आउँदै गूगलको पिक्सेल फाइभ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

यो वर्षको अन्त्यतिर मात्रै सार्वजनिक हुने अनुमान गरिएको गूगलको पिक्सेल फाइभ चाँडै नै बजारमा आउने भएको छ । भोडाफोनको जर्मन शाखाको एक आन्तरिक डकुमेन्टमा गूगलको पिक्सेल फाइभ र पिक्सेल फोए फाइभजी स्मार्टफोन सेप्टेम्बर २५ मा जर्मनीमा हुने उल्लेख भएको समाचार संस्था एन्ड्रोइड अथोरिटीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विभिन्न स्रोतका अनुसार पिक्सेल फाइभ कालो र हरियो रङमा उपलब्ध हुनेछ । त्यस्तै पिक्सेल फोए फाइभजी भने कालो रङमा मात्र उपलब्ध हुनेछ । पिक्सेल फाइभ हालैमात्र एआई बेन्चमार्कमा देखापरेको थियो र यसको चिप स्न्यापड्रागन ७६५ जी रहनेछ । यसकारण यो गूगलको पहिलो फाइभजी पिक्सेल फोन हुनेछ । यो ८ जीबी र्याम हुने पहिलो पिक्सेल फोनसमेत रहनेछ । यसमा ६।६७ ईन्चको १२० हर्ज ओलेड डिस्प्ले हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो फोन यूरोपमा ७४५ डलर अर्थात् ८७,७६० रूपैयाँमा उपलब्ध हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै हालै घोषणा गरिएको गूगल पिक्सेल फोए मा ५।८१ ईन्चको ओलेड डिस्प्ले रहनेछ भने स्न्यापड्रागन ७३० मोबाइल प्लाटफर्मबाट सञ्चालित हुनेछ । यो फोन ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेजसहित आउने बताइएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु