चाडबाडलाई लक्षित गर्दै स्मार्ट टेलिकमले सार्वजनिक ग-यो आकर्षक अफर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

स्मार्ट टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ । मुलुककै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनीले चाडबाडलाई लक्षित गर्दै ८ जीबी डेटा सहितको सिम निःशुल्क दिने भएको हो । यस्तो अफर स्मार्ट सेन्टरमा पुग्ने जोकोही ग्राहक तथा एसईई दिएका विद्यार्थीले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले रिचार्ज कार्डमा आकर्षक गिफ्ट ह्याम्पर समेत दिने भएको छ । गिफ्ट ह्याम्पर भने दुई सय, पाँच सय र हजार रुपैयाँको रिचार्जमा मात्रै उपलब्ध हुनेछ । तीन महिनासम्म मान्य हुने यो अफरका लागि स्मार्ट सेन्टरमै पुग्नुपर्नेछ । त्रिभुवन विमानस्थल, न्युरोड, पुतलिसडक, सूर्य विनायक, पोखरा र कुमारीपाटीमा गरी कम्पनीका छ वटा स्मार्ट सेन्टर रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु