चादी खोलाले बगाउँदा एकको मृत्युु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

रौतहट ,६ साउन ।
चादी खोलाले बगाउँदा एकको मृत्युु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ३ का ५८ बर्षका सुकमान थिङ रहेका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख,डिएसपी हेम बहादुर शाहिले जानकारी दिनुभयो ।
गैडाटार स्थित पुरानो टोलको चादी नदिको पुछारमा बन्दै गरेको पुल नजिकबाट थिङको लास भट्टाईएको थियो ।  आज बिहान खोला तर्ने क्रममा उनलाई चादीमा आएको बाढिले बगाएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु