चाबहिल चोकमा महिनौं देखि अलपत्र निर्माण कार्य सुरू

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । महिनौं इट्टा जम्मा गरेर राखिएको चाबहिल चोकको काम सुरू भएको छ । निर्माण कम्पनीका अनुसार कच्चा पदार्थ आयात नहुँदा काम सुरु गर्न ढिलो भएको हो । महिनौंसम्म चोकमा इट्टा जम्मा गरिँदा ट्राफिक प्रहरी, यात्रु, सवारी चालक सबैलाई सकस परेको थियो । गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि चुच्चेपाटी तथा धोबिखोलासम्मको सडक निमार्ण अन्तर्गतको योजना रहेको सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कालिका बेदांशी जेभीले लिएको ठेक्का रकम २० करोड एकतर्फी ठेक्का हो । सडक कालोपत्रेको मुख्य काम सकिए पनि महिनांैसम्म चोक निर्माणको काम भएको थिएन । उनले भने, “अब चोकको काम मात्रै बाँकी छ, कच्चा पदार्थ निर्यात भइसकेको छ । जिल्लाका नाका बन्दका कारण निर्माण सामग्री ल्याउन सकेका थिएनौं । बनाइसक्नु पर्ने पुस १३ सम्म हो । म्याद समाप्त भएको छैन ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु