चार वटा प्रयोगशालालाई नियमित रूपमा पूरा पिसिआर परीक्षण विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ गरिने जानकारी दिएको छ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण कम देखिएको भन्दै चार वटा प्रयोगशालालाई नियमित रूपमा पूरा परीक्षण विवरण पठाउन निर्देशन दिएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा भरतपुर अस्पताल, वीरेन्द्र अस्पताल, टिचिङ अस्पताल र किटजन्य अनुसन्धान प्रयोगशालााई पोजेटिभ संख्यासँगै सम्पूर्ण परीक्षण विवरण पठाउन ताकेता गरिएको जानकारी गराए।

उनले यी प्रयोगशालाहरूले पूरा परीक्षण विवरण नपठाउँदा दैनिक हुने पिसिआर परीक्षण संख्या कमी देखिएको बताए। पछिल्लो समय संक्रमण जोखिम बढेसँगै सरकारले पनि पिसिआर परीक्षण बढाएको छ।

आइतबार गएको २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण गरिएको छ। जसमा ८ सय १८ जनालाई संक्रमण पुष्टि भएको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु