चिनियाँ राष्ट्रपतिले ग्रामीण क्षेत्रको गरिबी निवारणको अभियानमा ‘पूर्ण जित’ हात पारेको घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चिनियाँ राष्ट्रपति सि जिनपिङले ग्रामीण क्षेत्रको गरिबी निवारणको अभियानमा ‘पूर्ण जित’ हात पारेको घोषणा गरेका छन् । बिहीबार चिनियाँ राष्ट्रपति सिले आफ्नो कार्यकालको उपलब्धि सुनाउने क्रममा पछिल्लो ८ वर्षमा १० करोड मानिसलाई गरिबीको रेखाभन्दा माथि ल्याउन सफल भएको बताएका हुन् । चीनले वार्षिक आम्दानी ६२० डलर अर्थात् दैनिक १.५२ डलरभन्दा कम आम्दानी हुनेलाई चरम गरिबीको रेखामुनि रहेका मानिसको रुपमा परिभाषित गर्दै आएको छ । तर, विश्व बैंकले भने दैनिक १.९ डलरभन्दा कम आम्दानी गर्नेलाई गरिबीको रेखामुनि रहेको मान्दै आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जिनपिङले पछिल्लो ८ वर्षमा चीनले गरिबी नियन्त्रणको लागि १६ खर्ब युआन बराबरको रकम खर्च गरेको बताए । यद्यपि उनले आगामी पाँच वर्षका लागि गरिबी नियन्त्रणको कुनै योजना भने पेस गरेनन् । स्थानीय सञ्चारमाध्यमहरुले जिनपिङको कार्यकालमा चीनले गरिबी निवारणको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा पार गरेको दाबी गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु