चीनका राष्ट्रपति सीले आफ्ना सेनालाई दिल दिमागदेखि नै युद्धका लागि तयार रहन दिए निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

भारतसँगको सीमा पूर्वी लद्दाखमा विवाद बढिरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना देशका सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले गुआङडोङ प्रान्तस्थित सैनिक क्याम्पको भ्रमण गर्ने क्रममा उनले चिनियाँ सैनिक संगठन पिपुल्स लिवरेसन आर्मी (पीएलए) दिल दिमागदेखि नै युद्धका लागि तयार रहन निर्देशन दिएका हुन्। उनी मंगलबार माथि उल्लिखित प्रान्तको छाओझु सहरस्थित पीएलए क्याम्पसमा पुगेका थिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस क्रममा उनले ‘युद्धका लागि हाई अलर्टमा बस्न र मनैदेखि तयारी रहन निर्देशन दिएको’ भारतीय पत्रिका दैनिक भास्करले दाबी गरेको छ। उनी गुआङडोङ प्रान्तमा स्पेसल इकोनोमिक्स जोनको ४०औं वार्षिकोत्सवका अवसरमा त्यहाँ पुगेको बताइएको छ। यसअघि चीनको विदेश मन्त्रालयले अमेरिकाले ताइवानलाई अत्याधुनिक हतियार बेच्न कुरा गरिरहेको खबर आएको बताएको थियो। उसले भनेको थियो- चीनले यसको जवाफ दिनेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु