चीनमा आज मात्रै पनि १४४ जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चीनमा पछिल्ला केहि दिन यता कोरोनाका संक्रमित १०० भन्दा धेरै थपिरहेका छन् । विगत आठ महिना यता चीनमा फेरि कोरोनाको कहर सलबलाउन थालेको हो । जसका कारण वेज्ञानिकहरु पनि चिन्तित बनेका छन् । शुन्य जस्तै बनिसकेको चीनमा फेरि कोरोनाका संक्रमित अचानक बढ्न थालेपछि वैज्ञानिकहरुले पहिलो वर्षको तुलनामा दोश्रो वर्ष कोरोनाले झनै हंगामा मच्चाउन सक्ने अनुमान गरेका छन् । चीनमा आज मात्रै पनि १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म चीनमा ८७ हजार ९८८ जनालाई कोरोना संक्रमण भएको छ भने ४ हजार ६३५ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु