चीनमा थप २५ जनामा कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चीनमा कोरोना संक्रमितहरु थपिदै गईरहेका छन् । फेरि कोरोना भाइरसको २५ वटा नयाँ संक्रमितहरु देखिएका छन् । ति मध्ये २२ संक्रमितहरु बेइजिङमा फेला परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै बाँकी तीन संक्रमितहरु छिमेकी प्रान्त हेबेईमा देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार राजधानीमा हालसम्म २३ लाख व्यक्तिको नमूना लिइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै, भाइरस फैलिनबाट जोगाउन सबैभन्दा ठूलो खाद्य बजारलाई यहाँ बन्द गरिएको छ । चीनमा अहिलेसम्म कुल जम्मा संख्या ८४ हजार ५ सय ५३ रहेको छ भने ४ हजार ६ सय ३९ व्यक्तिको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु