कोरोना भाइरसविरुद्ध चीनमा बनेका चार खोप तेस्रो तथा अन्तिम चरणमा प्रवेश गरेका छन्। हालसम्म चीनमा बनेका कोरोनाको खोप तेस्रो चरणको परीक्षण अन्तर्गत ६० हजार व्यक्तिहरुमा प्रयोग भइसकेको चीनले मंगलबार जानकारी दिएको छ। चिनियाँ विदेशमन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार अन्तिम चरणको परीक्षणको सुरुवाती परिणामलाई हेर्दा चीनका खोपहरुले काम गरेको देखिएको छ। चिनियाँ खोप सुरक्षित पाइएको छ। साथै यी खोपहरुको नकारात्मक असर नभएको पनि बताइएको सिन्ह्वाले जनाएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185