चीनले जीपीएसलाई चुनौती दिंदै अन्तिम उपग्रह प्रक्षेपण गर्‍यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सन् २००३ मा अन्तरिक्षमा स्वतन्त्र रुपमा मानिस पठाउने विश्वको तेस्रो मुलुक बनेको चीनले बिगत २० बर्षमा आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तिब्र गतिमा बिकास गर्दै गइरहेको छ I भर्खरै मात्र चीनले आफ्नो नेभिगेसन प्रणाली “बेइडौ-३” मा अन्तिम सेटलाइट सफलतापुर्वक लन्च गरि इन्स्टल गरेको छ I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आज गरिएको उक्त प्रक्षेपणले चीनलाई नेभिगेसन उपग्रह प्रणालीमा आत्मनिर्भर बनाएको छ I यस अगिसम्मा अमेरिकी सरकारको स्वामित्वमा रहेको ग्लोबल पोजिसनिंग सिस्टम ( जीपीएस ) मा निर्भर रहने चीन अब भने आफैमा  सक्षम बनेको छ I  १० बिलियन डलरको लागतमा बनेको नेभिगेसन नेटवर्क ३५ ओटा सेटलाइट मिलेर बनेको छ जसले चीनलाई अब बिश्वब्यापी नेभिगेसन कभरेज प्रदान गर्नेछ I

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोन भाइरस , ब्यापार र हङकङको मुद्धा लाई लिएर अमेरिका र चीन बिचको बढ्दो तनाबमा चीनले उक्त सेटलाइट प्रक्षेपण गरेको हो I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु