चीनसँग सीमा विवादका बीच भारतले गर्यो ‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइलको सफल परीक्षण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

चीनसँग सीमा विवादका बीच भारतले ‘नाग एन्टी–ट्यांक गाइडेडु नामको मिसाइल सफल परीक्षण गरेको छ । बिहीबार बिहान राजस्थानको पोखरण फिल्ड फायरिङ रेन्जमा मिसाइलको अन्तिम चरणको सफलतापूर्वक परीक्षण जनाएको छ । भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले उक्त मिसाइल तयार पारेको बताइएको छ । चीनसँग लद्दाखस्थित सिमानामा केही महिनादेखि नै तनाब कायम रहँदा भारतको यस्तो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतले यसअघि पनि २०२० मा नै सौर्य नामको अर्को मिसाइल परीक्षण गरेको थियो । नरेन्द्र मोदीले आफू प्रधानमन्त्री बनेदेखि नै भारतलाई सुरक्षा क्षेत्रमा आत्मनिर्भर बनाउन पहल गर्दैआएका छन् । साथै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध स्थापित गर्नु र आर्थिक उन्नती गर्नु उनको मुख्य प्रयत्न भएको सरकार समर्थक विज्ञहरुले भन्ने गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु