चीन र दक्षिण अफ्रिकामा नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएको छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागरिक रहेका खबरमा उल्लेख छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यहाँबाट प्रहरीले नक्कली खोपका २४ सय डोज बरामद गरेको जनाएको छ । प्रहरीले नक्कली खोपको कारोबार गर्नेहरु ठ्याक्कै कुन ठाउँबाट पक्राउ परेका हुन् भन्ने बारे खुलाएको छैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु