चैतदेखि प्रसारण हुँदै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन चैत्र ६ गतेदेखि प्रसारण हुने भएको छ । शो साताको दुई दिन शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ‘द भ्वाइस अफ नेपाल’को यो सिजनमा अघिल्लो सिजनकी कोच आस्था राउत देखिने छैनन् । आस्थाको ठाउँमा गायिका तृष्णा गुरुङ देखिने छन् । पहिलो सिजनकी कोच अभया सुब्बालाई पनि दोस्रो सिजनबाट आउट गरिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तृष्णाबाहेक अन्य कोचहरु दोस्रो सिजनकै देखिने छन् । गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा अन्य ३ जना कोचको रुपमा अघिल्लो सिजनबाट थिए । राजु लामाले यो शो मा दोस्रो सिजनबाट प्रवेश गरेका हुन् । राजुको ठाउँमा पहिलो सिजनमा गायक सनुप पौडेल थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु