च्याम्पियन्स लिगमा पिएसजीको सनसनीपुर्ण जीत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन पिएसजी ले एटलान्टाविरुद्ध सनसनीपूर्ण पुनरागमन गर्दै पछिल्लो २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एटलान्टाका मारियो पासालिचको गोलको कारण हारतर्फ अग्रसर बनेको पीएसजीले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ब्राजिलियन फरवार्ड नेयमारको पासमा मार्किन्होसले बराबरी गोल फर्काए भने इन्जुरी समयमा किलियान एम्बाप्पेले एरिक म्याक्सिम चुपो–मोटिङका लागि विजयी गोलका लागि अवसर सृजना गरे ।

पीएसजीले अब अर्को मंगलबार हुने सेमिफाइनलमा आरबी लेइपजीग र एथ्लेटिको म्याड्रिडबीचको विजेतासँग खेल्नेछ ।

खेलमा नेयमारले लियोनेल मेस्सीको एक खेलमा सबैभन्दा बढी ड्रिबलिङको कीर्तिमान पनि बराबरी गरेका छन् । मेस्सीले सन् २००८ मा म्यान्चेस्टर युनाइटेडविरुद्ध एकै खेलमा १६ वटा ड्रिबल पूरा गरेका थिए । नेयमारले बुधबारको खेलमा सो उपलब्धि बराबरी गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु