Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
महोत्तरीको बर्दिवास नगरपालिक-१२ बस्ने १४ महिनाका विवेक मल्लिकको बुधबार जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
Advertisements



JUNGLE






from the
city



यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-३०, लालपर्साकी ७ वर्षीया साबनी कुमारीको डुबेर बुधबार मृत्यु भएको छ।
खेल्ने क्रममा घर नजिकैको खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा मृत्यु भएको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।