छोरीलाइ करणी गरेको आरोपमा बाबुु पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

११ साउन, बाजुरा
आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् । १४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवम सुचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए ।
एक हप्ता पहिला ति बालिका स्थानीय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर जाँचमा पुगेपछि स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि मात्र घटना सार्वजनिक भएको हो । जवरजस्ती करणी गर्ने ६५ वर्षका पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेर जबर्जस्ती करणी मुद्धा दर्ता गर्दै समयसीमा थप गरी अनुसन्धान अगाडि बढाएको सुचना अधिकारी रोकायाले बताए ।
बालिका भने सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसको संरक्षणमा रहेका छन् । कक्षा ६ मा अध्ययनरत बालिका महिनावारी भएको एक वर्षमा मात्र भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु