जब डा. गौतमले लाइभ भिडियोमै नाक कोट्याए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाण्डौ ।
हरेक दिन अपरान्ह सबा ४ बजेपछि स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी अनलाइनको माध्यमबाट देशभरको कोरोना अपडेट दिने गर्दछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तर मंगलबार उक्त अपडेट दिने बेलामा फरक दृश्य देखियो । कोरोना अपडेट सुरु गर्न डा. गौतम र उनका सहयोगी तयार थिए । तर प्राविधिकको गल्तीको कारण करिब एक मिनेट जति उनी बोल्न पाएनन, आफ्नो भिडियो सामाजिक सञ्जालमा लाइभ भइरहेको थाहा पाएनन् । अरुले आफुलाइ देखिरहेका छन् भन्ने ख्यालै नगरी उनले विभिन्न शारीरिक हाउभाउ देखाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यही बेला उनले नाक कोट्याए । उक्त नाक कोट्याएको फोटो र भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सबै नागरीकहरुलाइ सचेत बनाउनुपर्र्ने ब्यक्तिले नै त्यसो गरेको भन्दै केहीले उनको विरोध गरेका छन् ।

कोरोना महामारीबाट बच्नको निम्ती नाक, मुखमा हात लैजान नहुने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । मन्त्रालउकै प्रवक्ताले नाकमा औलाले कोट्एपछि उनी भाइरलको पात्र बनेका हुन् ।

भिडियो

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु