जमैकाको तेस्रो जितमा सन्दीपको २ विकेट

क्यारेवियन प्रिमियर लिग, सन्दीप लामिछाने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आजराति भएको खेल सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले जित निकालेको छ। सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सलाई ३७ रनले हराउँदै जारी सिजन ६ खेल खेलेको जमैकाले तेस्रो जित निकालेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाउँदा जर्मेइन ब्लाकउडले २७ रन, न्क्रुम बोनरले १६ रन तथा आशिफ अलीले १६ रनको योगदान दिए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

१४७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पेट्रियोट्स १९।४ ओभरमा ११० रनमा अलआउट भएको थियो। पेट्रियोट्सलाई सस्तैमा समेट्न कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछाने, वीरासम्मी परमउल र फिडेल एडवार्डले समान २र२ विकेट लिए। त्यस्तै मुजिव उल रहमानले १ विकेट लिए।

२ विकेट लिएर २७ रन दिएका लामिछानेले इभिन लेविस र इस सोधीको विकेट लिएका थिए। जितसँगै ६ अंक जोडेको जमैका अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जमैकाले अर्को खेल ट्रिनबागो नाइट राइडर्ससँग सेप्टेम्बर १ मा खेल्नेछ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु