जर्मनीको डायचे बैंकले ट्रम्प र उनका कम्पनीसँग व्यापारिक सम्बन्ध समाप्त गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

जर्मनीको डायचे बैंकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका कम्पनीसँग व्यापारिक सम्बन्ध समाप्त गर्ने भएको छ । डायचे बैंक ट्रम्पका कम्पनीका ऋणको एउटा निकै ठूलो स्रोत हो र बैंकको यो निर्णय ट्रम्पको व्यापारका लागि निकै ठूलो धक्का हुनसक्छ । डायचे बैंकले यस्तो समय यो निर्णय गरेको छ जब अन्य थुप्रै संगठनले पनि ट्रम्पसँग आफ्नो सम्बन्ध समाप्त गरिरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ट्वीटरदेखि व्यावसायिक गोल्फर्स असोसिएशनसम्मका सबैले ट्रम्पसँग सम्बन्ध तोडेका छन् । यी सबै कम्पनीले ट्रम्प ब्रान्ड बनाउन निकै महत्वपूर्ण भूमिका निभाएका थिए । बैंकले यसबारे कुनै आधिकारिक रुपमा बयान दिएको त छैन तर न्यूयोर्क टाइम्सले रिपोर्टलाई उद्धृत गर्दै अब बैंकले ट्रम्पसँग कुनै पनि व्यापार नगर्ने जानकारी दिएको छ । ९० को दशकमा जब ट्रम्प कंगाल हुने स्थितीमा पुगेका थिए तब डायचे बैंक एक्लो बैंक थियो जसले ट्रम्पलाई ऋण दिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ट्रम्प समूहले डायचे बैंकलाई केही वर्षभित्र ३४ करोड डलरको ऋण चुक्ता गर्नुपर्ने छ । ट्रम्प समूहको अर्को एक बैंक सिग्नेचर बैंकले आफूले ट्रम्पका दुई नीजि खाता बन्द गरिरहेको जानकारी दिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु