कोरोना भाइरसको महामारी बढेसंगै जर्मनीमा लकडाउन बढाइएको छ । जर्मनीमा आगामी डिसेम्बर २० तारिखसम्म आंशिक लकडाउन बढाइएको हो । सामाजिक दूरीलाई लिएर त्यसको पावन्दीसमेत जनवरीसम्म बढाइएको जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन् । समन्वय बैठकपवछि भर्चुअल प्रेस कन्फ्रेन्स गर्दै मर्केलले उक्त जानकारी दिएकी हुन् । उनले यदि कोरोनाका नयाँ संक्रमित थपिने क्रम नरोकिए उक्त पावन्दी जनवरीको पहिलो सातासम्म लम्बिन सक्नेसमेत बताएकी छिन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185