जर्मनीमा कोरोना भाइरसको महामारी बढेसंगै बढ्यो लकडाउन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

कोरोना भाइरसको महामारी बढेसंगै जर्मनीमा लकडाउन बढाइएको छ । जर्मनीमा आगामी डिसेम्बर २० तारिखसम्म आंशिक लकडाउन बढाइएको हो । सामाजिक दूरीलाई लिएर त्यसको पावन्दीसमेत जनवरीसम्म बढाइएको जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन् । समन्वय बैठकपवछि भर्चुअल प्रेस कन्फ्रेन्स गर्दै मर्केलले उक्त जानकारी दिएकी हुन् । उनले यदि कोरोनाका नयाँ संक्रमित थपिने क्रम नरोकिए उक्त पावन्दी जनवरीको पहिलो सातासम्म लम्बिन सक्नेसमेत बताएकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु