जापानका प्रधानमन्त्री शिन्जो अबेले राजीनामा दिएका छन्। जापानमा सबैभन्दा लामो शासन गर्ने अबेले स्वास्थ्यको कारण राजीनामा दिएका हुन्। अबेको स्थानमा हालका चिफ क्याबिनेट सेक्रेटरी योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री हुने छन्। सोमबार भएको पार्टीको अन्तरिक प्रतिस्पर्धामा सुगा पार्टी प्रमुखमा निर्वाचित भएका थिए। प्रधानमन्त्री अबेले आफूलाई जस्तै योशिहिदे सुगालाई पनि सहयोग गर्न आग्रह गरेका छन्। सुगालाई प्रधानमन्त्री निर्वाचित गर्न संसदमा बुधबार मतदात हुँदैछ। सत्तारुढ दल लिवरल डेमोक्य्राटिक पार्टीको संसदमा बहुमत रहेकाले सुगा प्रधानमन्त्रीमा निर्वाचित हुने सुनिश्चत रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रधानमन्त्री अबेले आफ्नो स्वास्थ्यमा समेत सुधार भएको बताए। मन्त्रिपरिषदको अन्तिम बैठकपछि प्रधानमन्त्री अबेले सत्तामा आएदेखि देशको अर्थतन्त्रको सुधार तथा जापानको राष्ट्रिय स्वार्थ रक्षा लागि कुटनीतिकमा लागेको बताएका छन्



JUNGLE






from the
city


