जितेन्द्र राजोपाध्यायको शर्ट फिल्म ‘तिहार’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

जितेन्द्र राजोपाध्यायको लेखन, छायांकन सम्पादन तथा निर्देशन रहेको शर्ट फिल्म ‘तिहार’ तिहारको अवसर पारेर सार्बजनिक गरिएको छ । यस फिल्ममा सुगन तन्डुकार, कृष्णभक्त महर्जन, सरिता, अनामिका, बाबुराम शाक्य, समीर तन्डुकार, जोन जुनियर, डिकेश खड्की, आशिक थापा मगर र जयन कुमार मोक्तानको अभिनय रहेको छ । जितेन्द्र कार्की र संजील लामाले निर्माण गरेको यस फिल्ममा बिजेन श्रेष्ठको पार्श्व संगीत रहेको छ । यस फिल्ममा नेपाली धर्म संस्कृतिमा आएको बिकृतिका बारेमा देखाइएको छ । सभ्य मानिसहरुले त्यहि चाडपर्वलाई कति सभ्य रुपमा मनाउँछन् र केहिले कसरी आफ्नो संस्कृतिमा विकति भित्राउँछन् भन्ने देखाइएको छ । यसमा भाईटिकाको मह्त्व र दाजुभाइ दिदिबहिनी बिचको माया प्रम र सदभाबलाई पनि देखाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु