जिल्ला मालपोत कार्यालय प्युठानमा दुई करोड भन्दा बढी राजस्व संकलन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

जिल्ला मालपोत कार्यालय प्युठानमा दुई करोड भन्दा बढी राजस्व संकलन
७ साउन, प्युठान । जिल्ला मालपोत कार्यालय प्युठानमा पछिल्लो एक वर्षको अवधिमा दुई करोड भन्दा बढी राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा मुद्धा र रजिस्ट्रेसन मार्फत जिल्ला मालपोत कार्यालय प्युठानमा २ करोड १० लाख २१ हजार १२७ रुपियाँ राजस्व संकलन भएको हो ।
जम्मा भएको रकम मध्ये मुद्धा तर्फ ३ लाख ९२ हजार ९५२, रजिस्ट्रेसन अन्तर्गत पुँजीगत लाभकर तर्फ ४५ लाख ८४ हजार ७२०, पारित लिखत तर्फ १ करोड ५७ लाख ८१ हजार ५०५, रोक्का, प्रतिलिपी, शेष बकस बदर तर्फ १ लाख ७४ हजार, पुर्जा बिक्री तर्फ ८७ हजार ९५० रुपियाँ राजस्व संकलन भएको जिल्ला मालपोत कार्यालय प्युठानले जनाएको छ ।
एक वर्षको अवधिमा कुल २ हजार ८४२ लिखत पारित भएका छन् । जसमध्ये ५९० महिला लिखत र ६७ दलित लिखत रहेका छन् । त्यसैगरि, महिला राजस्व छुट १९ लाख १८ हजार ४५२ र दलित राजस्व छुट ६ लाख २९ हजार ८१० रुपियाँ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु