जुलाईमा कोरोना बिरुद्धको खोप बन्न सक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ ३०, काठमाडौं । विश्वभर द्रुत गतिमा फैलिरहेको कोभिड १९ को महामारीलाई रोक्न हालसम्म खोप नबने पनि दर्जनौ खोपहरु  बिकासका क्रम मा छन् I अमेरिका, बेलायत, चिन लगायत विभिन्न देशहरुले खोप निर्माणलाई उच्च प्राथमिकता दिएर अगि बढिरहेका छन् भने केहि खोपहरु मानिसमा परीक्षण भइकन मेडिकल क्लिनिकल ट्रायलमा छन् I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अमेरिकामा पहिलो प्रयोगात्मक भ्याक्सिन आउदो जुलाई महिनामा एक विशाल परीक्षण गर्ने चरणमा पुगेको छ I उक्त परीक्षणले भाइरसलाई रोक्न सक्छ कि सक्दैन भनेर प्रमाणित गर्नेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अमेरिकी बायोटेक फर्म मोर्डर्नाले विकसित गरेको कोविड १९ बिरूद्ध खोप जुलाईमा आफ्नो क्लिनिकल परीक्षणको तेस्रो र अन्तिम चरणमा प्रवेश गर्नेछI निर्माताले घोषणा गरेअनुसार उक्त चरणमा ३०००० मानिसमा यो खोप दिइनेछ। यदि यो खोप ले सफलताका साथ् तेस्रो र अन्तिम चरण पार गर्यो भने एक डेढ महिनामै बिस्वमा कोरोनाको भाइरस बिरुद्ध को खोप उपलब्ध हुनेछ I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु