जूमले डेस्कटप र मोबाइल एप्लिकेशनमा थप्यो टु फ्याक्टर अथेन्टिकेशनको फिचर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

भिडियो कन्फ्रेन्सिङ एप जूमले आफ्नो डेस्कटप र मोबाइल एप्लिकेशनमा टु फ्याक्टर अथेन्टिकेशनको फिचर थपेको छ । प्रयोगकर्तालाई थप सुरक्षित रूपमा एप चलाउने सुविधा दिन जूमले यो सेक्युरिटी फिचर ल्याएको हो । जूमले टु फ्याक्टर अथेन्टिकेशन सपोर्टको फिचर ल्याएको यो पहिलो पटक भने होइन । यो फिचर पहिले वेबमा मात्र उपलब्ध थियो । अब डेस्कटप र मोबाइलमा पनि टु फ्याक्टर अथेन्टिकेशन थपिएपछि सबै प्रकारका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जूमले टु फ्याक्टर अथेन्टिकेशनका अतिरिक्त वान(टाइम लगईन कोडहरु प्राप्त गर्ने विभिन्न तरिकाहरु पनि दिएको छ । यसअघि गुगल अथेन्टिकेटरले मात्रै प्रयोगर्कताको कोड जेनेरेट गर्थ्यो भने अब एसएमएसबाट पनि कोड प्राप्त गर्न सकिनेछ ।
साथै जूमले रिकभरी कोर्डको सपोर्ट पनि थपेको छ । यसका कारण अब तपाईंले आफ्नो मोबाइल डिभाइस हराएको खण्डमा पनि जूम एकाउन्टमा पुनः एक्सेस पाउन सक्नुहुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु