जेडटीईको नयाँ स्मार्टफोन ब्लेड २० प्रो फाइभजी सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

जेडटीईले आफ्नो नयाँ स्मार्टफोन ब्लेड २० प्रो फाइभजी चीनमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनको डिजाइनमा निकै ध्यान दिएको छ । फोनको दुवै साइडमा थ्रीडी ग्लासको कभर राखिएको छ । फोनको तौल केवल १६८ ग्राम छ । जेडटीई ब्लेड प्रो फाइभजीमा ६.४७ इन्चको फ्लेक्जिबल कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ । जसको रेजोलुसन २३४० बाई १०८० पिक्सेल रहेको छ । यसमा वाटरड्रप नोच राखिएको छ भने फोनको एस्पेक्ट रेसियो १९ः५ः९ छ । फोनमा स्नापड्रागन ७६५ जी प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा आठ जीबी र्याम तथा १२८ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा दुई टीबीसम्म विस्तार गर्न सकिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्यामेरा
जेडटीई ब्लेड २० प्रोमा आयाताकार हाउसिङ क्यामेरा सेटअप दिइएको छ । यो फोनमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ । यस्तै दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा तथा दुई मेगापिक्सेलकै डेप्थ सेन्सर समेत यसमा दिइएको छ । यो फोनले ६० फ्रेम प्रति सेकेण्डमा फोरके भिडियो रेकर्ड गर्न सक्दछ । यसबाहेक फोनको अल्ट्रा वाइड क्यामेरामा इमेज स्टेबलाइजेसनको फिचर समेत दिइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ब्याट्री
जेडटीई ब्लेड २० प्रो फाइभजीमा ४००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जुन क्विक चार्ज फोर प्लस सपोर्टका साथ आउने गर्दछ । कनेक्टिभिटीका लागि फोनमा ब्लुटुथ ५.१, यूएसबी ३.१ जस्ता फिचर राखिएका छन् । सेक्युरिटीका लागि फोनमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन केवल ब्लू कलर अप्सनमा मात्र उपलब्ध छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु