जोङ उनले भने ‘अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु भनेका छन् । किमले उत्तर कोरियाको राजधानी प्योङयाङमा सत्ताधारी वर्कर्स पार्टीको एक महत्वपूर्ण बैठकलाई सम्बोधन गर्दै अमेरिकालाई आफ्नो शत्रु भनेका हुन् । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किमले ह्वाइटहाउसमा जो आए पनि अमेरिकाको शत्रुतापूर्ण व्यवहार नबदलिने बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

किमले अबको आफ्नो राजनीतिक गतिविधि अमेरिकालाई दबाउनेतर्फ हुनुपर्ने पनि बताएका छन् । उनले अमेरिका उत्तर कोरियाको विकासमा बाधक भएको भन्दै अमेरिकालाई सबैभन्दा ठूलो शत्रुको संज्ञा दिएका छन् । किमको यो भनाइ अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको लागि एक चुनौति हुने बीबीसीले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु