जोनसन एण्ड जोनसनले सिंगल डोज कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोगको लागि अमेरिकासंग अनुमति माग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जोनसन एण्ड जोनसनले बिहीवार सिंगल डोज कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोगको लागि अमेरिकी स्वास्थ्य नियामकसँग अनुमति मागेको छ । जोनसन एण्ड जोनसनले स्वयं यसको पुष्टि गरेको हो । औषधि कम्पनीले अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनसँग यसको प्रयोग गर्नका लागि आवेदन पठाएको थियो । यस भ्याक्सिनले २९ दिनमा ९९० प्रतिशत भ्यालेनिटयर्सको शरीरमा इम्यून प्रोटिन एन्टीबडी बनेको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु