काठमाडौं । जोनसन एण्ड जोनसनले बिहीवार सिंगल डोज कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोगको लागि अमेरिकी स्वास्थ्य नियामकसँग अनुमति मागेको छ । जोनसन एण्ड जोनसनले स्वयं यसको पुष्टि गरेको हो । औषधि कम्पनीले अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनसँग यसको प्रयोग गर्नका लागि आवेदन पठाएको थियो । यस भ्याक्सिनले २९ दिनमा ९९० प्रतिशत भ्यालेनिटयर्सको शरीरमा इम्यून प्रोटिन एन्टीबडी बनेको बताइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185