जोर्डनको राजधानी अम्मान नजिकै जर्का सैन्य शिविरमा भयानक बिस्फोट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

जोर्डनको राजधानी अम्मान नजिकै रहेको जर्का सैन्य शिविरमा थुप्रै बिस्फोटको आवाज सुनिएको छ । अधिकारीका अनुसार यो बिस्फोट एक पुरानो अर्डिनेन्स फ्याक्ट्रीको गोदाममा भएको हो र बिजुलीको सर्किटमा आएको गडबडीका कारण आगलागी भएको बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारका प्रवक्ता अमजदका प्रवक्ता अमजद अदिलाले सरकारी मिडियालाई जानकारी दिँदै भने, ‘प्रारम्भिक अनुसन्धानबाट थाहा हुन्छ कि सेनाको हतियार राख्ने डिपोमा इलेक्ट्रिक सर्किटमा भएको गडबडीका कारण यो दुर्घटना भएको हो । यो आवसीय इलाका होनइ र यहाँ मानिसहरुको आवतजावत पनि कम छ ।’ यद्यपि, वरिपरि बस्ने मानिसहरुका अनुसार बिस्फोटका कारण उनीहरुको घरको झ्यालको सिसा फुटेका छन् । दुर्घटनामा हताहतबारे अहिलेसम्म कुनै जानकारी प्राप्त छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु