जो बाइडेनले चीनले अमेरिकी प्रतिस्पर्धाको सामना गर्नुपर्ने बताए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले अमेरिकी प्रतिस्पर्धाको सामना गर्नुपर्ने बताएका छन् । सीबीएस न्युजसँग बोल्दै राष्ट्रपति बाइडेनले ह्वाइट हाउस प्रवेश गरेपछि चिनियाँ राष्ट्रपति सँग कुराकानी नभएको बताएका छन् । त्यस्तै उनले चीनविरुद्ध ट्रम्पको भन्दा नरम तरिकाले कदम चाल्ने बताएका छन् । यद्यपि चीनले चरमरुपमा अमेरिकी प्रतिस्पर्धाको सामना गर्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘मैले भनिसकेको छु कि हामीबिच द्वन्द्व हुँदैन, तर कठिन प्रतिस्पर्धा हुनेछ र ट्रम्पको तरिकाले हामी प्रतिस्पर्धा गर्ने छैन, अन्तर्राष्ट्रिय कानुन अनुसार अघि बढ्ने छौँ ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बराक ओबामा प्रशासनमा उपराष्ट्रपति रहेका बेला बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लामो समय बिताएको बताइन्छ । बाइडेनले भनेका छन्, ुचिनियाँ लिडर धेरै राम्रा मान्छे हुन्, तर, उनको शरीरमा डेमोक्रेटको डी पनि छैन।ु बाइडेन प्रशासनले मानवअधिकार उल्लङ्घनका घटनाहरूमाथि चीनविरुद्ध कडा रहने बताएको छ । चीनसँगको सम्बन्धका विषयमा माथि भने झैँ बाइडेनले कडा तर, नरम शैलीमा कदम चाल्ने देखिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु