झुटो बोलेर विमानमा चढेका कोरोना संक्रमित व्यक्तिको फ्लाइटमै मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाको एक फ्लाइटमा कोरोना भाइरस संक्रमित एक व्यक्तिको निधन भएको छ । उनकी श्रीमतीले प्यारामेडिक्सलाई श्रीमानलाई एक हप्ता अगाडिबाट कोरोना संक्रमण पुष्टि भएको बताएकी थिइन् । उनी बास्ना लिने र टेस्ट थाहा पाउने क्षमता गुमाइसकेका थिए । फ्लाइटमा ति व्यक्ति काँमिरहेका थिए, उनको शरीरबाट पसिना आईरहेको थियो र श्वास प्रश्वासमा समस्या भइरहेको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि फ्लाइट्स न्यू ओरलिएन्समा आपत्कालीन अवतरण गरिएको थियो । तर ति व्यक्तिको त्यो बेलासम्म निधन भइसकेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु