टाइगर र कृती फिल्म ‘गणपथ’मा एकसाथ काम गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेता टाइगर र अभिनेत्री कृतीले फिल्म ‘गणपथ’मा एकसाथ काम गर्ने भएका छन् । टाइगरले सार्वजनिक गरेको चलचित्रको टिजरमा एक यूवती बाइकमा देखिएकी छिन् । तर, उनको अनुहार भने सार्वजनिक गरिएको छैन । भारतीय मिडियाका अनुसार, चलचित्रमा टाइगरसँग नायिका कृती सेननले काम गर्ने पक्का भएको छ । टाइगर र कृती एकसाथ पर्दामा देखिदा दर्शकको उत्साह बढ्ने पक्का छ । यो चलचित्रलाई विकास बहालले निर्देशन गर्दैछन् । चलचित्रमा दिपशिखा देशमुख, ज्याक्की बागनानी, वासु बागनानी र पूजा इन्टरटेन्मेन्टको लगानी रहनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु