टाउको र शरीर छुट्टाछुट्टै भेटिएको शवको विषयमा प्रहरीद्धारा अनुसन्धान सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाण्डौ
काठमाण्डौमा विभत्स रुपमा हत्या गरि सुटकेशमा फालेको अवस्थामा भेटिएको शव पोष्टमार्टमको निम्ती शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गोंगबुस्थित गणेशस्थानमा हत्यापछि उनको शरिर र टाउको छुट्टाछुट्टै स्थानमा भेटिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।


पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको थियो । सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले यस बिषयमा सक्ष्म तरिकाले अनुसन्धान सुरु गरेको छ ।

कुकुरको समेत प्रयोग गरी अध्ययन सुरु भएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु