टाटाले सार्वजनिक गर्दै माइक्रो एसयूभी एचबीएक्स

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

टाटाको माइक्रो एसयूभी टाटा एचबीएक्स (HBX) फेरि एकपटक परीक्षणमा देखा परेको छ । कम्पनीले यसको कन्सेप्ट भर्सन अटो एक्सपो २०२० सार्वजनिक गरेको थियो । अल्फा प्लेटफर्ममा आधारित हुने उक्त गाडीको तस्बिर हेर्दा ट्राई एरो स्टाइलिङ प्रयोग गरिएको छ । टाटा एचबीएक्स एक मिनी एसयुभी हो। गाडीको फाइनल मोडल यसको कन्सेप्ट मोडल जस्तै हुनेछ । एसयूभीको फ्रन्टमा स्प्लिट हेडल्याम्प, फ्ल्याट बोनट र ढोकामा प्लास्टिक क्लेडिङ छ। त्यस्तै पछाडि माउन्ट स्पोइलर, कन्सेप्ट कार जस्तो टेलगेट र कम्प्याक्ट टेललाइट हुनेछ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गाडीको भित्री भाग पनि अटो एक्सपोमा देखिएको थियो। टाटाको यस एसयूभी भित्र फ्ल्याट बटम स्टेयरिङ ह्विल, पार्ट ९डिजिटल ७ इन्च इन्स्ट्रयुमेन्ट कन्सोल, स्वचालित क्लाइमेट नियन्त्रण र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सहितको ७ इन्च फ्रि स्ट्यान्डिङ इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधा उपलब्ध छन् । टाटाको सानो एसयूभीमा १.२ लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन छ । जुन टियागो र अल्ट्रोजमा समेत छ। यो इञ्जिनले ८५ बीएचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु