टिकटकमा गरेको डान्सले दुई वर्षको सजाय र १४ लाख रुपैयाँ जरिवानाको सजाय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

टिकटक सोसल मिडिया एप्समा डान्स गरेको भिडियो हाल्नु पाँच महिलाहरको लागि घाँडो साबित भएको छ । उनीहरुलाई उक्त डान्सले दुई वर्षको सजाय र १४ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ । यो घटना मिश्रको हो । मिश्रको अदालतले पाँच जना महिलालाई एक डान्सको भिडियो टिकटकमा राखेको कारणले यस्तो सजाय सुनाएको हो । उनीहरुलाई मिश्र सरकारको कानून उल्लंघन गरेको अभियोग लागेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१५ सेकेण्डको उक्त भिडियोमो मेकअप पोज दिएको लगायत डान्स रहेको छ । उक्त घटनामा दुई छात्र २० वर्षीया हानीन होसाम र २२ वर्षीय मोवादा अल अधम रहको छन् । अन्य तीन जना भने उनीहरुको सहयोगी पाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु