टिकटकमा देखियो नयाँ सुरक्षा कमजोरी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

लोकप्रिय एप टिकटकमा नयाँ सुरक्षा कमजोरी देखिएको छ । यसअन्तर्गत ह्याकरले सहजै प्रयोगकर्ताको फोन नम्बर, ईमेल आईडी लगायतका जानकारी प्राप्त गर्न सक्ने खालको कमजोरी फेला परेको छ । साइबर सेक्युरिटी रिसर्चर चेकप्वइन्टले मंगलबार यसबारे जानकारी दिएको हो । जुन प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर टिकटकसँग लिंक गरेका छन्, ती प्रयोगकर्ताको हकमा मात्रै यस्तो समस्या देखिएको चेकप्वइन्टले उल्लेख गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो बग टिकटकको ‘फाइन्ड फ्रेन्ड’ अप्सनमा रहेको जनाइएको छ । जसमार्फत ह्याकरले प्रयोगकर्ताको फोटो, फोन नम्बर लगायतका विवरणमा पहुँच पुर्याउन सक्नेछ । यो समस्या समाधानका लागि प्रयास गरिरहेको जानकारी टिकटकले दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु