टिकटक प्रतियोगितामा महिला राइडर्सको भिडियो पुरस्कृत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन (WIMA) नेपालले टिकटक प्रतियोगिताका बिजेतालाई पुरष्कार प्रदान गरेको छ । दुई महिना अघि शुरु भएको टिकटक प्रतियोगितामा दर्जन भन्दा बढी महिला राइडर्सहरुले बाइकरस्कुटी चलाउदै गरेको भिडियो बनाएर फेसबुकमा राखेका थिए । भिडियोको लाईक, कमेन्ट र सेयरको आधारमा विजेता घोषणा गरिएको थियो । जसमा प्रथम रुचा देसार, दोस्रो दुर्गा गोंग्बा र तेस्रो निरु वाग्ले भएकी छिन् । बिजेताहरुलाई बाईक स्मार्ट नेपालका गौरभ पाठक, कवच गियर्सका अरबिन्द सुबेदी, स्टाईलिस पेयोर ब्युटी होमकी रीना अवाले, अटो नेपालका भुषण श्रेष्ठ, दादा ड्राइभिङ्गका सन्तोष न्यौपानेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कार्यक्रममा नासा नेपालकी सदस्य सन्जु बज्राचार्यको मुख्य आतिथ्यता रहेको थियो भने विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसनका पदाधिकारी, राइडर्स तथा टु व्हिलर सँगसम्बन्धित व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लेडी राइडर निर्मला भण्डारीले स्कुटीमा नेपाल भ्रमण गरेको अनुभव शेयर गरिन् । नासा नेपालको संयोजन रहेको कार्यक्रमलाई हार्डहार्ट (Hard Hart), दादा ड्राइभिङ्ग (Dada driving center), गियर एण्ड ग्याजेट (Gear and gadet Nepal), लाईन्स क्लब (Lions club), बाईक स्माट (Bike smart Nepal), कवच (Kavach)लगायतका संस्थाले सहयोग गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन नेपालकी अध्यक्ष सुनिता देसारको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा सचिब उस्मिता थापाले स्वागत मन्तब्य राखिन् भने कार्यक्रमको सचांलन सुलक्क्षणा खड्काले गरिन् ।विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन ९ध्क्ष्ःब्० नेपालले महिला राइडर्सहरुको एक संगठनको रुपमा महिला सशक्तिकरण र शाहसिक पर्यटकीय गतिविधिहरुमा आवद्ध भई कार्य गर्दै आईरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु