टिपरको ठक्करबाट एकजनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

असार २३, काठमाडौं । काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। धुनीबेंसी नगरपालिका – ९ खत्रीपौवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा.४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका-३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार घटनापछि सवारी चालक फरार भएका छन् भने टिपर नियन्त्रणमा लिइएको छ।

श्रेष्ठको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु