टिभिएसले नयाँ वर्षमा ल्यायो ‘वा, वाह, वाहह’ अफर, १० हजारसम्म छुट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘वा, वाह, वाहह’ अफर ल्याएको छ। आइतबारबाट सुरु गरिएको अफर वैशाख ३१ गतेसम्म चल्नेछ। यो योजना अन्तर्गत टिभिएसको कुनै पनि बाइक वा स्कुटर किन्दा १० हजारसम्म छुटको व्यवस्था गरिएको छ। साथै शून्य प्रतिशत ब्याजदरमा ‘वा’ अफर रहेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अफर अवधिमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर किन्नेमध्ये १ जनाले एउटा नयाँ टिभिएस अपाचे आरआर३१० उपहारस्वरुप पाउनेछन्। हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत उक्त बाइक दिइने कम्पनीको भनाइ छ। अर्का ग्राहकले बम्पर उपहार स्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा पाउनेछन्। यो योजना तोकिएको समायसम्म देशका सबै टिभिएस सोरुममा लागु हुनेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु