टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘वा, वाह, वाहह’ अफर ल्याएको छ। आइतबारबाट सुरु गरिएको अफर वैशाख ३१ गतेसम्म चल्नेछ। यो योजना अन्तर्गत टिभिएसको कुनै पनि बाइक वा स्कुटर किन्दा १० हजारसम्म छुटको व्यवस्था गरिएको छ। साथै शून्य प्रतिशत ब्याजदरमा ‘वा’ अफर रहेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अफर अवधिमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर किन्नेमध्ये १ जनाले एउटा नयाँ टिभिएस अपाचे आरआर३१० उपहारस्वरुप पाउनेछन्। हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत उक्त बाइक दिइने कम्पनीको भनाइ छ। अर्का ग्राहकले बम्पर उपहार स्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा पाउनेछन्। यो योजना तोकिएको समायसम्म देशका सबै टिभिएस सोरुममा लागु हुनेछ।
Advertisements



JUNGLE






from the
city


